आइफल टावर

प्रधानमन्त्री ओलीले भने– ‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’

११ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताउनुभएको छ । छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि...