
प्रहरी जवान साउदको शव पनि मोहना नदीमै फेला, सामूहिक आक्रमण भएको आशंका
४ कात्तिक, २०७७ कैलाली । कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव पनि भेटिएको छ । शनिबार बेलुकादेखि बेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो । असई गोविन्द विकको शव भन्दा ३...