Tirtha Khanal

ओलीको कुर्सी मोहले यो अवस्था आयो: मोहनविक्रम सिंह (भिडियोसहित)

८ माघ, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको पद मोहले अहिलेको अवस्था सृजना भएको टिप्पणी गर्नु भएको छ । हिमालय टेलिभिजनको दैनिक कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै महामन्त्री सिंहले प्रधानमन्त्री ओलीको पद मोहले गणतन्त्र,...

ट्रम्पका समर्थक हतियारसहित विरोधमा उत्रन सक्छन्ः एफबीआई

२८ पुस, काठमाडौं । अमेरिकी गुप्तचर संस्था एफबीआईले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हतियारसहित विरोधमा उत्रन सक्ने भन्दै सुरक्षा निकायलाई सचेत गराएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेन ह्वाइट हाउस प्रवेश गर्ने तयारी गरिरहेका बेला ट्रम्प समर्थकले हतियारसहित अमेरिकाभर प्रदर्शन...

प्रविधिको पहुँच नहुँदा किसानका नर्सरी परम्परागत विधि मै सिमित (भिडियोसहित)

२२ पुस, धनकुटा । पछिल्लो समय धनकुटा नगरपालिका क्षेत्र नर्सरी व्यवसायीका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । नगर क्षेत्रमा मात्रै ४ सय १२ नर्सरी सञ्चालनमा छन् । तर प्राबिधिक ज्ञान र प्रबिधि अभावका कारण किसान परम्परागत तरीकाबाट नर्सरी...

ओलीले गणतन्त्र र संघीयताविरोधी शक्तिको अघोषित मोर्चा बनाए–उपेन्द्र यादव (भिडियोसहित)

२८ पुस, वीरगञ्ज । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र संघीयताविरोधी शक्तिको अघोषित मोर्चा बनाएको आरोप लगाउनुभएको छ । वीरगञ्जमा आज विहान पत्रकारसँग अध्यक्ष यादवले प्रधानमन्त्रीको साथमा प्रतिगमनकारी, संघीयता र लोकतन्त्र विरोधी...

पाल्पामा पहिचान भयो यस्तो गन्तब्य: एकै ठाउँबाट देखिन्छ हिमाल, पहाड र तराई (भिडियोसहित)

२८ पुस, काठमाडौं । कोरोनाको कारण सिथिल बनेको पाल्पाको पर्यटन क्षेत्रले बिस्तारै गति लिन थालेको छ । कोरोनाले हर क्षेत्रलाई असर पारिहेका बेला पाल्पामा भने नयाँ–नयाँ पर्यटकीय गन्तब्य पहिचान गरिएको छ । त्यसै क्रममा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्वर...

पृथ्वी जयन्ती मनाउन गएकाको टाउकोमा वर्सियो प्रहरीको लाठी (भिडियोसहित)

२७ पुस, काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज जनस्तरबाट विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । २०६२ /६३ को जनआन्दोलन अघिसम्म पृथ्वी जयन्ती सरकारले नै औपचारिक कार्यक्रम गरेर मनाउँथ्यो । त्यसयता भने सरकारले सार्वजनिक विदा खारेज गरेर...

आधिकारिकताको टुंगो लगाइदिन प्रचण्ड–नेपाल समूहको निर्वाचन आयोगमा आग्रह

२७ पुस, काठमाडैं । नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी संविधान, कानुन, ऐन र विधिका आधारमा पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितको टोली निर्वाचन आयोग पुगेर संविधान, राजनीतिक...

कोरोनाको खोप लगाउन १६ हजार केन्द्र बनाइने, प्राप्त भएको सातदिन भित्रै खोप लगाइने (भिडियोसहित)

२७ पुस, काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपका लागि १६ हजार खोप केन्द्र बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमका लागि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका...

कृषिमा विदेशी लगानी गर्न पाइँदैन– वैद्य माओवादी

२७ पुस, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादीले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णयको विरोध गरेको छ । ओली सरकारको यो निर्णयलाई जनघाती र राष्ट्रघाती भन्दै क्रान्तिकारी माओवादीले तत्काल खारेज गर्न माग...

वैज्ञानिक वनको नाममा भ्रष्टाचार गर्नेलाई कारवाही गर्छु– वन मन्त्री आले (भिडियोसहित)

२७ पुस, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा गलत काम गर्नेलाई कारबाही गर्ने बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघले भक्तपुरमा आज गरेको कार्यक्रममा मन्त्री आलेले वैज्ञानिक वनको नाममा भ्रष्टाचार गर्नेलाई कारवाहीको दायरामा ल्याउने...