Main News
सन्दर्भ प्रेम दिवसः के हो माया ? डाक्टरको बुझाइमा माया र मुटु ?(भिडियो रिपोर्टसहित)
२०७८ फागुन २ गते २०:२६
२ फागुन २०७८ काठमाडौं । आज भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस । प्रेमिल मनहरुका लागि यो दिवस महत्वपूर्ण मानिन्छ । प्रेम हामी जो कोहीसँग गरिरहेका हुन सक्छौं । यसका अनेकौं परिभाषा पनि हुन सक्छन् । प्रेम अथवा माया भनेको के हो त ?
प्रतिक्रिया