Main News

फूलैफूलको पर्व तिहार : लक्ष्मी पूजाको दिन जे देखियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १८ गते २०:२२
फूलैफूलको पर्व तिहार : लक्ष्मी पूजाको दिन जे देखियो (भिडियो रिपोर्टसहित)

१८ कात्तिक २०७८ काठमाडौं । फूलहरुको पर्व तिहार । घर आँगन फूलैफूलले सजिएका छन् । अनि बजार पनि फूलमय भएको छ । तिहार अन्तर्गत लक्ष्मी पूजाको दिन कस्तो देखियो त काठमाडौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *