Main News

दशैं मनाउन काठमाडौं छाड्नेको चाप बढ्दो, टिकट नपाएको यात्रुको गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २५ गते २०:४३
दशैं मनाउन काठमाडौं छाड्नेको चाप बढ्दो, टिकट नपाएको यात्रुको गुनासो (भिडियो रिपोर्टसहित)

२५ असोज २०७८ काठमाडौं । दसैं सुरु भएसँगै शिक्षा, रोजगारी तथा व्यावसायिक कामले काठमाडौं आएकाहरु, बाहिरिन थालेका छन् । दशैंको टीकाको दिन नजिकिँदै गर्दा काठमाडौं छाड्नेहरूको संख्या ह्वात्तै बढेको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायत क्षेत्रमा घर फर्किनेहरूको आज बिहानैदेखि ठूलो भिड लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *