Main News
नागरिक भन्छन्– जनतालाई होइन, नेतालाई सर्वोच्च बनाउन रहेछ संविधान ? (भिडियो रिपोर्टसहित)
२०७८ असोज ३ गते १६:४४
३ असोज २०७८ काठमाडौं । सातौँ संविधान दिवसको अवसरमा टुँडिखेलमा भव्य कार्यक्रम भइरहँदा बाहिर आम नागरिक भने निराश देखिन्थे । बाहिरबाटै संविधान दिवसको कार्यक्रम नियालिरहेका उनीहरुको एउटै स्वर थियो, संविधान जनतालाई सर्वोच्च बनाउन होइन, नेता सर्वोच्च बन्नका लागि रहेछ । जनताले अपेक्षा गरेको १ प्रतिशत चाहना पनि संविधानबाट पूरा हुन नसकेको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया