Political Hightlights
नेपाललगायतका नेता एमालेबाट चाँडै निष्काशित हुन्छन्ः नेता थापा (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख ७ गते १९:०८

७ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका नेता कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतका नेताहरुलाई छिटै निष्काशन गर्ने तयारी भैरहेको जानकारी दिनुभएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा नेता थापाले ढिलो गरे क्षति हुने भन्दै निष्काशन गर्ने तयारी भैरहेको जानकारी दिनुभएको हो ।
भ्रम छरेर नेपालखनाल पक्षले पार्टी फूटाउन खोजेको थापाको आरोप छ । थापा अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिनुहुन्छ ।
प्रतिक्रिया