Main News

अध्यक्ष प्रचण्डले भने–माधव नेपाल र मेरो लभ परेको थियो अदालतले छुटायो : प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २८ गते १५:१७
अध्यक्ष प्रचण्डले भने–माधव नेपाल र मेरो लभ परेको थियो अदालतले छुटायो : प्रचण्ड (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले दुई पार्टीबीचको गहिरो प्रेम टुटाइदिएको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले गत फागुन २३ गते नेकपा एकता खारेज गरी एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको निर्णयतर्फ लक्षित गर्दै यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले अदालतको निर्णयलाई अप्राकृतिक भन्दै बाम एकता अहिलेको आवश्यकता भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *