Main News

ओली पक्षले किन बोलायो बालुवाटारमै संसदीय दलको बैठक (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ चैत १३ गते ६:१८
ओली पक्षले किन बोलायो बालुवाटारमै  संसदीय दलको बैठक (भिडियो कुराकानी)

१३ चैत २०७७ काठमाडौं । एमालेको नेपाल–खनाल पक्षले बालुवाटारमा बैठक नबोलाउन भने पनि संस्थापन पक्षले आजका लागि बालुवाटारमै संसदीय दलको बैठक बोलाएको छ ।

नेपाल–खनाल पक्षले केन्द्रीय सदस्यको बैठका बोलाएको चार घण्टापछि अध्यक्ष ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ । तर अहिलेसम्म नेपाल–खनाल पक्षले बालुवाटारमा बैठक बोलाए नजाने अडान राखेको छ ।

यस्तो अवस्थामा संस्थापन पक्षले के गर्छ त ? हामीले एमालेका मुख्य सचेतक विशाल भट्टराईसँग कुराकानी गरेका छौं । नेपाल–खनाल पक्षले बालुवाटारमा बैठक नबोलाउ भन्दा भन्दै किन बोलाएको भनेर हामीले भट्टराईलाई पहिलो प्रश्न गरेका छौं :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *