Main News
ओलीले प्रचण्ड-नेपाललाई सोधे – कुश्ती खेल्ने हो ? (भिडियो रिपोर्टसहित)
२०७७ फागुन १७ गते २०:३०

१७ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुस्ती खेलेर जस्ले जित्छ त्यही प्रधानमन्त्री बन्ने प्रस्ताव गर्नुभएको छ ।
पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई गलहत्याउन खोज्नेले कुनै न कुनै नियम बनाउनु पर्ने तर्क गर्नुभयो ।
उहाँले नेकपाको प्रचण्ड–नेपाल समूहलाइ इङ्गित गर्दै कुस्ती खेलेर नयाँ प्रधानमन्त्री छानौं भन्दै व्यङ्ग गर्नुभयो ।
प्रतिक्रिया