Main News
नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक भोलि बस्ने (भिडियो रिपोर्टसहित)
२०७७ माघ १० गते १७:५३

१० माघ २०७७ काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले हिजो गरेको विरोध सभाको समीक्षा र आन्दोलनका थप कार्यक्रम तय गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यको अनौपचारिक बैठकले भोलि दिउँसो साढे १२ बजे बैठक बोलाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेको विरोधमा नेकपाको प्रचण्ड नेपाल समूह चरणबद्ध आन्दोलनमा छ ।
प्रतिक्रिया