Main News
पाटन अस्पतालका थप एक जना कोरोना संक्रमितको मृत्यु
२०७७ भदौ १० गते ८:०१

१० भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।
काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गए राति साढे ९ बजे मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रतिक्रिया