पाटन अस्पतालका थप एक जना कोरोना संक्रमितको मृत्यु

Himalaya Television
२०७७ भदौ १० गते ८:०१

पाटन अस्पतालका थप एक जना कोरोना संक्रमितको मृत्यु

१० भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गए राति साढे ९ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs