Main News

निशान छाप र नक्सा पारित भएपछि सडकमा खुसियाली

हिमालय टिभी
२०७७ जेठ ३१ गते १९:५३
निशान छाप र नक्सा पारित भएपछि सडकमा खुसियाली

३१ जेठ, २०७७ काठमाडौं। प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ ।

निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि काठमाण्डौं उपत्यकासहित देशभर खुशियाली मनाइएको हो ।

योसँगै उपत्यकाको माइतिघर मण्डला लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका हुन् ।

मण्डलामा दिप प्रज्वलन गर्ने कार्यक्रम आयोजना गरिएको भए पनि पानी परेको कारण रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *