Political Hightlights
सरकार दूरसंचार विधेयकमार्फत विरोधी सिध्याउने योजनामाः सभापति देउवा
२०७६ साउन ६ गते ९:४६
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार दूरसंचार विधेयकमार्फत टेलिफोन ट्यापिङ गर्ने र विरोधीलाई तह लगाउने योजनामा लागेको बताउनुभएको छ ।
वीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सभापति देउवाले दूरसंचारसहित मिडिया र मानव अधिकारसम्बन्धी विधेयक प्रजातन्त्र विरोधी भएको आरोप छ ।
उहाँले विवादित विधेयक फिर्ता नलिए आफ्नो पार्टी सडक र सदन आन्दोलनमा जाने चेतावनी पनि दिनुभयो ।
प्रतिक्रिया