अन्तर्वार्ता

दैनिक ८ सय ८२ जनाको टाउकोमा चोट लाग्छ, के छ उपचार ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ चैत ७ गते १८:२७
दैनिक ८ सय ८२ जनाको टाउकोमा चोट लाग्छ, के छ उपचार ? (भिडियो कुराकानीसहित)

७ चैत २०७८ काठमाडौं । नेपालमा बर्सेनि २ लाख ९५ हजारभन्दा बढी व्यक्ति टाउकोमा चोट लागेर अस्पताल पुग्ने गरेका छन । दैनिक ८ सय ८२ जनाको टाउकोमा चोट लाग्ने गर्छ । यी मध्ये ५० प्रतिशत चोट लाग्ने घटना सवारी साधन दुर्घटनाबाट हुने गरेको छ ।

शरीरको सबै भन्दा संवेदनशील अंग टाउकोमा चोट लाग्नबाट जोगाउन चिकित्सकहरुको आग्रह छ ।

टाउकोमा लाग्ने चोट र यसको उपचारको विषयमा हामीले शिक्षण अस्पताल, महाराजगञ्जको इमर्जेन्सी विभाग प्रमुख डाक्टर रमेश महर्जनसँग कुराकानी गरेका छौं –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्