आर्थिक
बारीभरि ढकमक फुले फूल, किसानको मनमा भने यस्तो पीर (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक ११ गते २१:१४

११ कात्तिक २०७८ काठमाडौं । दशैं सकिए लगतै आउने चाड तिहारमा फूलको विशेष महत्व छ । अन्य समयभन्दा फूलको माग धेरै हुने भएकाले व्यावसायिक रुपमा फूल खेती गर्नेहरुका लागि तिहार अझ विशेष पर्व हो । तिहार नजिकिँदै गर्दा, फूल खेती गर्ने किसान भने यस्ता समस्यासँग जुधिरहेका छन् ।
प्रतिक्रिया