अन्तर्वार्ता
दशबुँदे सहमति कार्यान्वयनको शर्तमा हामी एमालेमा छौं, ओलीले गल्ती ‘रियलाइज’ गर्नुपर्छ : युवराज ज्ञवाली, उपाध्यक्ष, नेकपा एमाले
२०७८ भदौ ४ गते २०:३७

४ भदौ २०७८ काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपाललाई साथ दिँदै आएका दोस्रो तहका नेताहरुले अन्तिममा पार्टी खोल्न साथ दिएनन, बरु उनीहरुले एमालेमै बस्ने एकताका लागि दबाब दिने र संघर्ष गर्ने निर्णय गरे ।
पहिले तिनै नेताहरु पार्टी खोल्नुपर्छ भनिरहेका थिए, तर एकाएक उनीहरु किन पार्टी अलग बनाउन तयार भएनन त ? यो विषयमा हाम्रा सहकर्मी बोमलाल गिरिले माधवकुमार नेपाललाई साथ दिएर अहिले छोडेका मध्ये एक नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसित कुराकानी गरेका छौं –
प्रतिक्रिया