अन्तर्वार्ता
राज्यको नजरमा कस्तो छ महिलाको अवस्था ? (भिडियो कुराकानीसहित)
२०७८ फागुन २४ गते २०:०२

२४ फागुन २०७८ काठमाडौं । महिलालाई समान रुपमा अगाडि बढाउने जिम्मेवारी राज्यको हो । तर त्यसो हुन सकेको छैन । बरु कतिपय अवस्थामा विभेद र असमानता बढ्दो छ । राज्यको आँखामा महिलाको अवस्था कस्तो छ ? अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया