अन्तर्वार्ता

एमसीसी पारित भएपछि विप्लवको प्रतिक्रियाः प्रचण्ड–नेपालले कलंकको टीका लगाए (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ फागुन १६ गते २०:५६
एमसीसी पारित भएपछि विप्लवको प्रतिक्रियाः प्रचण्ड–नेपालले कलंकको टीका लगाए (भिडियो कुराकानीसहित)

१६ फागुन २०७८ काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पास गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुख्य हात रहेको बताउनुभएको छ । हिमालय टेलिभिजनसँगको कुराकानीमा विप्लवले कांग्रेसलाई रोक्नुको साटो १२ बुँदे व्याख्यात्मक घोषणाको नाममा प्रचण्ड–नेपालले कलंकको टीका लगाएको आरोप लगाउनुभयो । पछिल्लो उत्पन्न राजनीतिक घटनाक्रममा केन्द्रित विप्लवसँग सहकर्मी ऋषि थपलियाले गरेको कुराकानी–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्