अन्तर्वार्ता

व्याख्यात्मक घोषणा के हाे, के छ यसमा ? मस्यौदाकार गाेविन्द बन्दीसँगकाे कुराकानी

हिमालय टिभी
२०७८ फागुन १५ गते २१:००
व्याख्यात्मक घोषणा के हाे, के छ यसमा ? मस्यौदाकार गाेविन्द बन्दीसँगकाे कुराकानी

१५ फागुन २०७८ काठमाडौं । व्याख्यात्मक घोषणासँगै एमसीसी संसदबाट पारित भएको छ । एमसीसी सम्झौता पारित गर्ने विषयमा सत्तागठबन्धनभित्रै मतभेद भएपछि व्याख्यात्मक घोषणासहित पारित गर्न सकिने मध्यमार्गी उपाय सुझाउने मध्येका एक हुन् अधिवक्ता अधिवक्ता गोविन्द बन्दी । अन्तर्राष्ट्रिय कानूनका ज्ञातासमेत रहेका बन्दीलाई सहकर्मी संवेग बस्नेतले व्याख्यात्मक घोषणा के हो भनेर सोध्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्