अन्तर्वार्ता

एमसीसी सहमतिमा पारित हुन्छ : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ फागुन १३ गते २१:०२
एमसीसी सहमतिमा पारित हुन्छ : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा (भिडियो कुराकानीसहित)

१३ फागुन २०७८ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक भएकाले एमसीसी सहमतिमा पारित हुने बताउनुभएको छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा महामन्त्री शर्माले कांग्रेस–एमालेबीच सत्ता समीकरणको विषयमा समेत वार्ता भइरहेको खुलासा गर्नुभएको छ।

एमसीसीले गिजोलिएको राजनीति र कांग्रेस–एमाले र गठबन्धन दलभित्र चलिरहेको वार्ता र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कांग्रेस महामन्त्री शर्मासँग गरिएको कुराकानी:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्