अन्तर्वार्ता
साझेदारलाई कांग्रेसको धम्की, विपक्षीसँग लसपस (भिडियो कुराकानीसहित)
२०७८ फागुन ११ गते २०:२१

११ फागुन २०७८ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसीको पक्षमा मतदान गर्नुपर्ने बताउनुभएको छ ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै प्रवक्ता महतले एमसीसी पक्षधरलाई राष्ट्रघाती देख्ने हो भने कांग्रेससँग सत्ता सहकार्य नगर्न चेतावनी दिनुभयो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँगको विस्तृत कुराकानी आज राति ९ बजे प्रसारण हुने कार्यक्रम यक्ष प्रश्नमा हेर्न सक्नुहुन्छ ।
प्रतिक्रिया