अन्तर्वार्ता

‘एमसीसीमा कांग्रेससँग कुनै सम्झौता हुँदैन, सरकार छाड्न तयार छौं’ (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ फागुन १० गते २०:४६
‘एमसीसीमा कांग्रेससँग कुनै सम्झौता हुँदैन, सरकार छाड्न तयार छौं’ (भिडियो कुराकानीसहित)

१० फागुन २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एमसीसी पारित हुने अवस्था आए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

उहाँले गठबन्धन जोगाउने नाममा एमसीसीमा कांग्रेससँग कुनै सम्झौता नहुने प्रष्ट पार्नुभयो । हिमालय टेलिभिजनसँगको कुराकानीमा मन्त्री पौडेलले आफूहरू एमसीसी अडानमा यथावत् रहेकाले सरकार छाड्न तयार रहेको बताउनुभयो ।

एमसीसीका कारण सत्तागठबन्धनमा आएको चिसोपनका विषयमा माओवादी केन्द्रका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग सहकर्मी ऋषि थपलियाले गरेको कुराकानी–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्