समाज

गिरीघाटका विद्यार्थी नौ वर्षदेखि छाप्रोमुनि पढ्न बाध्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १० गते २०:३२
गिरीघाटका विद्यार्थी नौ वर्षदेखि छाप्रोमुनि पढ्न बाध्य (भिडियो रिपोर्टसहित)

१० फागुन २०७८ काठमाडौं । सरकारले बालबालिकाको शिक्षाका लागि बर्सेनि करोडौं खर्च गर्दै आएको छ । शिक्षाको पहुँचबाट कोही पनि नछुटुन् भनेर हरेक वर्ष विद्यालयको भौतिक पूर्वाधारमा रकम खर्च हुँदै आएको छ । तर सुर्खेतको बराहताल गाउँपालिका– २ गिरीघाटका विद्यार्थी नौ वर्षदेखि छाप्रोमुनि बसेर पढ्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *