अन्तर्वार्ता
संसदमा टेबल भएको एमसीसी प्रक्रियामै भाग लिन्नौँः ईश्वर पोखरेल (भिडियो कुराकानीसहित)
२०७८ फागुन ९ गते २१:००

९ फागुन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले प्रमुख प्रतिपक्षको मागलाई बेवास्ता गर्दै संसदमा टेबल गरेको एमसीसीको प्रक्रियामै भाग नलिने बताउनुभएको छ ।
हिमालय टेलिभिजनसँगको कुराकानीमा वरिष्ठ उपाध्यक्ष पोखरेलले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही नगरेसम्म संसदको अवरोध कायमै राख्ने बताउनुभयो ।
प्रतिक्रिया