आर्थिक

साना लगानीकर्ताको हितमा काम गर्छुः अध्यक्ष हमाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ८ गते १८:४२
साना लगानीकर्ताको हितमा काम गर्छुः अध्यक्ष हमाल (भिडियो रिपोर्टसहित)

८ फागुन २०७८ काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बोर्डको कार्यालय खुमलटारमा पदभार ग्रहण गरेपछि अध्यक्ष हमालले शेयर बजारलाई स्वच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्न भूमिका निर्वाह गर्ने बताउनुभयो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा हमाललाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *