अन्तर्वार्ता
एमसीसी मुलुकको हितमा छ, पास गरौं: पूर्वअर्थमन्त्री महत (भिडियो कुराकानीसहित)
२०७८ फागुन ४ गते २०:४६

४ फागुन २०७८ काठमाडौं । पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले एमसीसी मुलुकको हितमा भएकाले संसदबाट तत्काल पास गर्नुपर्ने बताउनुभएको छ । मुलुकको आर्थिक विकासका लागि अमेरिकाको यति ठूलो सहयोग स्वीकार गर्नुको विकल्प नभएको भन्दै उहाँले अहिले आएर विरोध गर्नुको कुनै तुक नभएको बताउनुभयो । एमसीसी परियोजनाबारे पूर्वअर्थमन्त्री महतसँग गरिएको कुराकानी –
प्रतिक्रिया