अन्तर्वार्ता

राप्रपा अध्यक्ष लिङ्देनको दाबीः सत्ता गठबन्धन भत्किन्छ, एमालेको साथमा एमसीसी पारित हुन्छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ४ गते २०:४०
राप्रपा अध्यक्ष लिङ्देनको दाबीः  सत्ता गठबन्धन भत्किन्छ, एमालेको साथमा एमसीसी पारित हुन्छ (भिडियो रिपोर्टसहित)

४ फागुन २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय सहमति गरेर मात्रै एमसीसी पारित गर्नुपर्ने बताउनुभएको छ । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा मुख्य दलहरू प्रष्ट नभएको बताउनुभयो । उहाँले एमसीसीकै कारण सत्ता गठबन्धन भत्किने र एमालेको साथमा पारित हुने दाबी पनि गर्नुभयो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको विस्तृत कुराकानी आज राति ९ बजे प्रसारण हुने कार्यक्रम यक्ष प्रश्नमा हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्