अन्तर्वार्ता

निर्वाचन मितिसँग संविधान र निर्वाचन कानूनको तादम्यता मिलेन : पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २६ गते २०:११
निर्वाचन मितिसँग संविधान र निर्वाचन कानूनको तादम्यता मिलेन : पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल (भिडियो रिपोर्टसहित)

२६ माघ २०७८ काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सरकारले घोषणा गरको निर्वाचन मितिसँग संविधान र निर्वाचन कानूनको तादम्यता नमिलेको बताउनुभएको छ । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उहाँले बैशाख ३० गतेको निर्वाचन कानूनी र संवैधानिक रुपमा उपयुक्त नभएको बताउनुभएको हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँगको विस्तृत कुराकानी आज राति ९ बजे प्रसारण हुने कार्यक्रम यक्ष प्रश्नमा हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्