अन्तर्वार्ता

एमसीसी नआउँदै चार अर्ब ४६ करोड खर्च, संसदबाट पारित हुनेमा अन्योल (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ माघ २४ गते २०:४८
एमसीसी नआउँदै चार अर्ब ४६ करोड खर्च, संसदबाट पारित हुनेमा अन्योल (भिडियो कुराकानीसहित)

२४ माघ २०७८ काठमाडौं । एमसीसी सम्झौता संसदबाट अनुमोदन नभइ एमसीसीको अनुदान नेपालमा आउँदैन । एमसीसी संसदबाट पारित भएर अनुदान नआउँदासम्म सबै खर्च व्यवस्थापन नेपाल सरकारबाटै भइरहेको छ ।

एमसीसीका नाममा चार अर्ब ४६ करोड खर्च भइसके पनि एमसीसी संसदबाट पारित हुने वा नहुनेमा अन्योल छ । पारित नभएको खण्डमा यो परियोजना यत्तिकैमा स्थगित गर्नुपर्ने हुन्छ । एमसीसी नआउँदै एमसीए नेपालका नाममा भैरहेको खर्चका विषयमा हामीले एमसीए नेपालका सीईओ खड्गबहादुर विष्टसँग कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्