अन्तर्वार्ता
एमसीसी र अध्यक्ष प्रचण्डको पत्रबारे के भन्छन् माओवादी नेता गुरुङ ? (भिडियो कुराकानीसहित)
२०७८ माघ २३ गते २०:५४
२३ माघ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट पारित गराउन चार महिना पहिले नै सहमति भएको खुलेको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमससीसीका अध्यक्षलाई लेखेको पत्र बाहिरिएसँगै राजनीतिक सरगर्मी बढेको छ । हामीले देउवा–दाहालको पत्र र एमसीसीको विषयमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङसँग कुराकानी गरेका छौँ-
प्रतिक्रिया