अन्तर्वार्ता

एमसीसी : एमालेले नै राष्ट्रघाती बुँदा समावेश गरेको आरोप (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ माघ १८ गते २०:१४
एमसीसी : एमालेले नै राष्ट्रघाती बुँदा समावेश गरेको आरोप (भिडियो कुराकानीसहित)

१८ माघ २०७८ काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे राजनीतिक दलका नेताहरु विभाजित छन् । एमसीसीको चर्को विरोधमा उत्रिएका एमाले उपाध्यक्ष भीम रावल संसदबाट पास गराउनुपर्ने प्रावधान राष्ट्रघाती भएको बताउँदै आउनुभएको छ । उहाँले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा एमालेले नै यो बुँदा समावेश गरेको पनि आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्