अन्तर्वार्ता

कोरोनाको तेस्रो लहर : कस्तो छ सरकारको तयारी ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ माघ ९ गते २१:००
कोरोनाको तेस्रो लहर : कस्तो छ सरकारको तयारी ? (भिडियो कुराकानीसहित)

९ माघ २०७८ काठमाडौं । कोरोना महामारीको तेस्रो लहर शुरु भएपनि गम्भीर प्रकृतिका बिरामी कम रहेको सरकारी तथ्याङ्क छ । तर, सचेत रहनुपर्ने विज्ञहरुले सुझाव दिंदै आएका छन् । सरकारले पनि महामारी बढ्न नदिन स्वास्थ्यकर्मी तथा अस्पतालहरुलाई तयारी अवस्थामा राखेको बताएको छ । कस्तो छ त सरकारी तयारी ? हामीले स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीसँग कुराकानी गरेका छौंः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्