भोलि ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

हिमालय टिभी
२०७८ माघ ३ गते २०:५७
भोलि ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

३ माघ २०७८ जनकपुर । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *