अन्तर्वार्ता
जिल्ला नेतृत्व चयन तथा राष्ट्रियसभा निर्वाचनबारे शंकर पोखरेलसँग विशेष भिडियो कुराकानी)
२०७८ पुष २३ गते २१:००
२३ पुस २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जिल्ला अधिवेशनको उद्घाटन गर्दै सहमतिमै नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ । शुक्रबार देशव्यापी रूपमा भइरहेका जिल्ला अधिवेशनको केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै ओलीले सहमतिमै जोड दिनुभएको हो । एमालेको जिल्ला नेतृत्व चयन तथा राष्ट्रियसभा निर्वाचनको तयारीका सन्दर्भमा हामीले एमाले महासचिव शंकर पोखरेलसँग कुराकानी गरेका छौँ :–
प्रतिक्रिया