अन्तर्वार्ता
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रश्न : संसद विघटन ठिक कि बेठिक ? (भिडियो कुराकानीसहित)
२०७८ पुष ५ गते २१:०७

५ पुस २०७८ काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद विघटन गरेको एक वर्ष पूरा भयो । यो अवधिमा संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेले आफ्नो महाधिवेशन पनि गर्यो । तर संसद विघटन ठिक थियो कि बेठिक भन्नेमा एमालेले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । किन त ? के यसको मतलव एमाले विघटन ठिक थियो भन्ने पार्न चाहन्छ ? यसै सन्दर्भमा सहकर्मी बोमलाल गिरीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग कुराकानी गर्नु भएको छः–
प्रतिक्रिया