राजनीति

विपीको प्रजातान्त्रिक समाजवादलाई नेता-कार्यकर्ताले कसरी बुझेका छन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २४ गते २०:३७
विपीको प्रजातान्त्रिक समाजवादलाई नेता-कार्यकर्ताले कसरी बुझेका छन् ? (भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७८ काठमाडौं । वीपी कोइराला नेपालको प्रजातान्त्रिक समाजवादका ब्याख्याता मानिनुहुन्छ । २००३ सालमा उहाँकै नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । जसलाई २००६ सालमा नेपाल प्रजातान्त्रिक कांग्रेससँग एकीकरण भएपछि सो पार्टीको नाम नेपाली कांग्रेस रह्यो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहँदा नेता तथा कार्यकर्ताले वीपी कोइरालाले आत्मसाथ गरेको प्रजातान्त्रिक समाजवादलाई नेता तथा कार्यकर्ताले कसरी बुझेका छन् त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्