अन्तर्वार्ता
विमानस्थलमा रक्सी र कर्मचारीमाथि दुर्व्यवहारबारे के भन्नुहुन्छ त बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मी ? (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक २३ गते २०:४७

२३ कात्तिक २०७८ काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनन्जय रेग्मी विदेशबाट फर्किँदा रक्सी बोकेर आएको र त्रिभुवन विमानस्थलमा कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा विवादमा पर्नुभएको छ । र उहाँमाथि राजीनामाको दबाब पनि परेको छ । यसबारेमा रेग्मी के भन्नुहुन्छ त ? हामीले उहाँसँग कुराकानी गरेका छौँ ।
प्रतिक्रिया