अन्तर्वार्ता

विमानस्थलमा रक्सी र कर्मचारीमाथि दुर्व्यवहारबारे के भन्नुहुन्छ त बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २३ गते २०:४७
विमानस्थलमा रक्सी र कर्मचारीमाथि दुर्व्यवहारबारे के भन्नुहुन्छ त बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मी ? (भिडियो रिपोर्टसहित)

२३ कात्तिक २०७८ काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनन्जय रेग्मी विदेशबाट फर्किँदा रक्सी बोकेर आएको र त्रिभुवन विमानस्थलमा कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा विवादमा पर्नुभएको छ । र उहाँमाथि राजीनामाको दबाब पनि परेको छ । यसबारेमा रेग्मी के भन्नुहुन्छ त ? हामीले उहाँसँग कुराकानी गरेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

यो पनि पढनुहोस्