अन्तर्वार्ता
न्यायालयमा देखिएको समस्याले निकास कसरी पाउला ? पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँगको कुराकानी (भिडियो कुराकानीसहित)
२०७८ कार्तिक १७ गते २०:१०
१७ कात्तिक २०७८ काठमाडौं । न्यायालयमा देखिएको समस्याले निकास कसरी पाउला ? अनि न्यायालय किन यसरी विवादमा परिरहन्छ ? यसबारेमा हामीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँग कुराकानी गरेका छौं ।
पूर्व प्रधानन्याधीश कार्कीसँगको विस्तृत कुराकानी आज राति ९ बजे प्रसारण हुने कार्यक्रम यक्ष प्रश्नमा हेर्न सक्नुहुने छ ।
प्रतिक्रिया