अन्तर्वार्ता
एमसीसी नेपालको हितमा छ, विरोध गर्नेहरूले सम्झौता अध्ययन नै गरेका छैनन्ः उपाध्यक्ष डा. विश्व पौडेल (भिडियो कुराकानीसहित)
२०७८ कार्तिक १० गते २०:०१

१० कात्तिक २०७८ काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले एमसीसी नेपालको हितमा रहेको बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा उपाध्यक्ष पौडेलले एमसीसी राष्ट्रघाती भनेर विरोध गर्नेहरूले सम्झौता अध्ययन नै नगरेको बताउनुभयो ।
उपाध्यक्ष पौडेलसँगको विस्तृत कुराकानी आज राति ९ बजे प्रसारण हुने हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा हेर्नसक्नुहुन्छ ।
प्रतिक्रिया