खेलकूद
साफ उपविजेता टोलाईलाई जनही पाँच लाख नगद पुरस्कार दिने सरकारको निर्णय
२०७८ कार्तिक १ गते १८:२५

१ कात्तिक २०७८ काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीरलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फूटबलको फाइनलमा नेपाल भारतसित पराजित भएको थियो ।
प्रतिक्रिया