खेलकूद

साफ उपविजेता टोलाईलाई जनही पाँच लाख नगद पुरस्कार दिने सरकारको निर्णय

हिमालय टिभी
२०७८ कार्तिक १ गते १८:२५
साफ उपविजेता टोलाईलाई जनही पाँच लाख नगद पुरस्कार दिने सरकारको निर्णय

१ कात्तिक २०७८ काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीरलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फूटबलको फाइनलमा नेपाल भारतसित पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.