अन्तर्वार्ता
कसरी आयो पढ्दै–कमाउँदै कार्यक्रमको सोच ? के भन्छन् प्रधानाध्यापक नारायण सिग्देल ? (भिडियो कुराकानीसहित)
२०७८ असोज ३१ गते १६:४८

३१ असोज २०७८ काठमाडौं । सुर्खेत बराहतालको जनज्योति माविमा पढ्दै–कमाउँदै कार्यक्रम शुरु गर्ने सोच कसरी आयो ? र यो कार्यक्रम शुरु गरेपछि विद्यार्थीमा के(कस्ता परिवर्तन आए ? यसै विषयमा केन्द्रित रहेर हामीले जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देलसँग कुराकानी गरेका छौँ –
सुर्खेतको जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देलसँगको विस्तृत कुराकानी आज राति नौ बजे प्रशारण हुने कार्यक्रम यक्ष प्रश्नमा हेर्न सक्नुहुने छ ।
प्रतिक्रिया