अन्तर्वार्ता

साफ च्याम्पियनसिपको उपाधि नेपालले जित्ला ? के भन्छन् प्रशिक्षक मेघराज केसी ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असोज २९ गते ७:४४
साफ च्याम्पियनसिपको उपाधि नेपालले जित्ला ? के भन्छन् प्रशिक्षक मेघराज केसी ? (भिडियो कुराकानीसहित)

२९ असोज २०७८ काठमाडौं । साफ च्याम्पियनसिप फूटबलमा इतिहास रचेको नेपालले चिरपरिचित भारतलाई फाइनलमा प्रतिद्वन्द्वी पाएको छ ।

भारतसँग फइनलमा समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर पनि नेपाललाई छ । तर भारत प्रतिश्पर्धी पाउने बित्तिकै नेपाल मानसिक रुपमा दबावमा परेको बताइन्छ ।

के यो पटक त्यसको बदला लिँदै नेपालले इतिहास रच्न सक्ला ? नेपालले सुधार गर्नु पर्ने के छ ? हामीले फुटबल प्रशिक्षक मेघराज केसीसँग कुराकानी गरेका छौं-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्