खेलकूद

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत खेल्ने

हिमालय टिभी
२०७८ असोज २८ गते ९:१८
साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत खेल्ने

२८ असोज २०७८ काठमाडौं । साफ च्याम्पियनसिप फूटबलको उपाधिका लागि नेपाल र भारत खेल्ने भएका छन् ।

हिजो बेलुकी भएको खेलमा भारतले आयोजक माल्दिभ्सलाई ३÷१ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

यसअघि हिजै भएको खेलमा बंगलादेशसँग १÷१ को बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल पर्सि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्