अन्तर्वार्ता

असहायहरुलाई उद्धार गर्ने मानव सेवा आश्रम र रामजी अधिकारी (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असोज २७ गते १६:१२
असहायहरुलाई उद्धार गर्ने मानव सेवा आश्रम र रामजी अधिकारी (भिडियो कुराकानीसहित)

२७ असोज २०७८ काठमाडौं । मानसिक सन्तुलन गुमाएर वृद्ध भएर वा अपाङ्गता भएर सडकमा पुगेका असहायहरुलाई उद्धार गर्दै आएको छ मानव सेवा आश्रमले । आश्रमले असहाय, अशक्त, अपाङ्गता भएका व्यक्तिहरूको उद्धार गरी उपचार र पालनपोषण गरिरहेको छ । यो परोपकारी कामको थालनी गर्ने युवा रामजी अधिकारीसँग हामीले कुराकानी गरेका छौंँ ।

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीसँगको विस्तृत कुराकानी कार्यक्रम यक्ष प्रश्नमा हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्