अन्तर्वार्ता

गगन थापालाई हाम्रो प्रश्नः हमाललाई नै मन्त्री बनाउनुपर्ने कांग्रेसको बाध्यता के ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असोज २४ गते २०:४४
गगन थापालाई हाम्रो प्रश्नः हमाललाई नै मन्त्री बनाउनुपर्ने कांग्रेसको बाध्यता के ? (भिडियो कुराकानीसहित)

२४ असोज २०७८ काठमाडौं । विवाद बढ्दै गएपछि गजेन्द्र हमालले मन्त्री बनेको तेश्रो दिन राजीनामा दिनुभयो । मन्त्री नियुक्त हुनुअघि नै प्रधानन्यायाधीशको कोटामा मन्त्री बन्न लागेका व्यक्ति भन्दै विरोध भइरहेको स्थितिमा हमाललाई नै मन्त्री बनाउनुपर्ने नेपाली कांग्रेसको बाध्यता के थियो ? यसबारेमा हामीले नेपाली कांग्रेस नेता गगन थापासँग कुराकानी गरेका छौं ।

कांग्रेस नेता थापासँगको विस्तृत कुराकानी आज राति नौ बजे प्रशारण हुने कार्यक्रम यक्ष प्रश्नमा हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्