अन्तर्वार्ता
कस्ताे भयो एमालेको पहिलो विधान महाधिवेशन ? (भिडियो कुराकानीसहित)
२०७८ असोज १८ गते २०:४६
१८ असोज २०७८ काठमाडौं । १० औं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने घोषणा गर्दै नेकपा एमालेको विधान महाधिवेशन हिजो सकियो । यो विधान महाधिवेशन कस्तो रह्यो र यसबाट एमालेले के के उपलब्धी हासिल गर्यो त ? यसै बारे केन्द्रित रहेर हामीले एमाले उपमहासचिव विष्णु पौडेलसँग कुराकानी गरेका छौँ–
प्रतिक्रिया