अन्तर्वार्ता
संवैधानिक अंगविरुद्ध दलले आन्दोलन गर्नु कति जायज ? (भिडियो कुराकानीसहित)
२०७८ असोज १७ गते २०:४६

१७ असोज २०७८ काठमाडौं । संवैधानिक निकायमाथि राजनीतिक दलहरुबाट बेलाबेलामा अविश्वास मात्रै होइन,आक्रमण पनि हुने गरेको छ । पछिल्लो समय अख्तियारविरुद्ध सत्ता सहयात्री दलबाटै विरोध प्रदर्शन हुनु कत्तिको जायज हो ? हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया