अन्तर्वार्ता

विवादै विवादमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, के भन्छन् सफाइमा ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असोज १३ गते २०:४९
विवादै विवादमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, के भन्छन् सफाइमा ? (भिडियो कुराकानीसहित)

१३ असोज २०७८ काठमाडौं । कोरोना महामारीकाबीचमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका उमेश श्रेष्ठ शुरुदेखि नै विवादमा पर्नुभएको छ ।

उहाँको नियुक्तिमै प्रश्न उठाउनेहरुले अहिले उहाँको कार्यशैलीमाथि प्रश्न तेर्स्याएका छन् । कोरोना महामारी नियन्त्रणमा ध्यान दिन नसकेको, सरुवामा अनावश्यक चासो दिएको र कांग्रेसको भातृसंगठनको दबाव र प्रभावमा परेको आरोप उहाँमाथि छ । यिनै आरोपको सेरोफेरोमा केन्द्रित रहेर हामीले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग कुराकानी गरेका छौं-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्